पुष्पलालः आँधी हुरीमा ननिभेका रातो लाल्टिन

पाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल रातो लाल्टिन थिए । तत्कालीन राजनीतिक अवस्थामा उनलाई प्रभावित पार्न सक्ने धेरै प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि प्रभावित नभई अडेको एक ‘अर्गानिक लिडर’ । प्रजा परिषद्मा रहँदा होस् वा प्रजातन्त्र संघ बनाउँदा अथवा नेपाल राष्ट्रिय कांग्रेसमा आउँदा उनको हरेक खोजको केन्द्रमा श्रमजीवी वर्ग थियो । झन् उनैले पार्टी गठन गर्न खोज्दा त्यो खोज र हाँक […]

बिपी–पिएललाई ब्रान्ड र ट्रेडमार्क बनाएर राजनीतिक पसल थाप्ने उत्तराधिकारीहरु

पाली आधुनिक राजनीतिक इतिहासमा सर्वाधिक प्रभाव राख्ने बिपी कोइराला र पुष्पलाल (पिएल) श्रेष्ठ ४ वर्षको अन्तरमा साउन ६ र ७ गते बिते। पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो। पञ्चायती राजतन्त्रले उनको पार्थिव शरीरसमेत देशमा ल्याउन दिएन। तर उनको अस्तु–जुलुस पञ्चायतकालको प्रतिपक्षीय पहिलो विशाल जुलुस बन्यो, जसले ०३५÷०३६ को राजनीतिक […]

बिपी र पुष्पलालमाथिका आरोप वैचारिक दरिद्रताको पराकाष्ठा

आज नेपाली राजनीतिका एक महान ब्याक्तित्व बिपी कोइरालाको ३७ औं स्मृति दिवस हो । २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । यता नेकापा संस्थापक महासचिव एवम अर्का महान व्यक्तित्व कमरेड पुष्पलालको निधन भने २०३५ साउन ७ गते हिन्दुस्तानमा निर्वासनकै बेला भएको हो । यी आधुनिक नेपाली राजनीतिका मुर्धन्य ब्याक्तित्वहरुबारे यस्ता केही भ्रम र […]