शैक्षिक आकर्षणको केन्द्र बन्दै रामपुरको ‘दरैठाँटी’

बेझाड, २३ साउन । रामपुरको दरैठाँटी माविमा दरै समुदायको चिनारीका रूपमा रहेको ठाँटी भवन शैक्षिक आकर्षणको केन्द्र बनेको छ । दरै समुदायको पुरानो झ–झल्को दिन यहाँ ठाँटी निर्माण गरेपछि विद्यालय प्रवेश गर्ने बित्तिकै सबैको मन यही ठाँटीमा तानिने गर्छ । विसं २०१७ मा साविक रामपुर गाविस–३ हालको रामपुर नगरपालिका–५ को बेझाड बजारमा रहेको दरैको ठाँटी […]