अदालत उपस्थित भएकै दिन नेकपाका सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौंं, ३ कार्तिक । ज्यान मार्ने उद्योगको मुद्दा लगाइएका दोलखाका सांसद पार्वत गुरुङलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । एक पुरानो मुद्दामा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । केही दिन अघि नै उनका नाममा पक्राउ पुर्जी जारी गरिएको भए पनि […]

प्रहरीबाट फरार भनिएका नेकपा सांसद पार्वत गुरुङ आफै पुगे अदालत

काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि गरेका सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ आफै अदालतमा पुगेका छन् । अदालतबाट पक्राउ गर्ने अनुमति मागेर सांसद गुरुङलाई प्रहरीले खोजि गरिरहेको जनाएको थियो । आफ्नो नाउमा पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि गरेको थाहा पाएपछि सांसद गुरुङ केही दिन पर्खेर आज […]

सत्तारुढ नेकपाका अर्का सांसद पनि पक्राउ पर्दै, सबैभन्दा बढी भोट ल्याउने सांसद गुरुङ ‘ज्यानमार्ने उद्योगमा’

काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का सांसद पनि पक्राउ पर्ने भएका छन् । केही दिन अघि आफ्नै मातहतकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सभामुख कृष्णबहादुर महरा पक्राउ परेको केही दिन नबित्दै नेकपाका अर्का सांसद पनि अर्को मुद्दामा मुछिएका छन् । दोलखाबाट संघीय संसदका लागि देशभर सबैभन्दा बढी मत अन्तरले विजयी […]