शेयर बजारको लगातार ओरालो थामियो, राता धर्सा हरियातिर

काठमाडौँ, १० भदौ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारका शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ बिन्दुले बढेर २६३.३९ मा पुगेको छ । नेप्से बढे पनि कारोवार रकम भने […]