नेप्सेमा पूरै रातो दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २७ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार […]

नेप्से र कारोबार रकम दुबैमा छलाङ

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार आइतबार १ अर्ब नाघेको छ । लगातार बढेको नेप्सेसँगै कारोबार रकम पनि निरन्तर बढिरहेको छ । आइतबार नेप्सेको कूल कारोबार १ अर्ब ३ करोड ६९ लाखभन्दा बढी पुगेको छ । आइतबार कूल १ सय ७१ कम्पनीको ३३ लाख ७५ हजार १ सय ५३ कित्ता शेयर […]