नेपाल बैंकले निकाल्यो ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन

काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमति लिएर विभिन्न पदमा नेबैलिले विज्ञापन गरेको हो । आइतबार विज्ञापन सार्वजनिक गर्दै नेबैंलिले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्मका ५६४ जनाको माग गरेको छ । प्लस टु पास गरेकादेखि स्नातकोत्तर उत्तीर्ण गरेकाहरुले यी पदहरुमा दरखास्त दिन सक्नेछन् । सार्वजनिक गरिएको विज्ञापन अनुसार […]