प्रमुख दलहरुले नै अायाेगलार्इ बुझाए नक्कली सूची

काठमाडौं, ३० असोज । प्रक्रिया पूरा गर्ने गरी दलहरुले आइतबार राति अबेरसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक निर्वाचनको लागि ५५ दलले बन्दसूची अायोगमा बुझाएका छन् । विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारको अन्तिम टुंगो नलाएरै बन्दूसीच पेश गरेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र बुझाउनै […]