चाँगुनारायण नपाप्रति आक्रोशित बन्दै नगरकोटका होटल व्यवसायी पुगे प्रशासनमा

नगरकोट, ५ पुस । नगरकोटको भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायी नगरपालिकाले आफ्नो गुनासो नसुनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारले आफुखुशी पर्यटन शुल्क नउठाउन २०७४ कात्तिक १५ गते पत्राचार गरेको भए पनि चाँगुनाराण नगरपालिकाले पर्यटन शुल्क उठाउँदै आएको […]