धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि सरेको गुनासो गरेका छन् । माओवादीलाई संक्रमण भएको र त्यसको उपचार खोज्न जनताको बीचमा आएको उनको भनाइ छ । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका […]
Tag: धनुषा
नगर प्रमुख र उप प्रमुखको विवादले झडप
धनुषा, २१ साउन । हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुख पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ । झडप नियन्त्रण गर्न प्रहरीको लाठी चार्जबाट उपप्रमुखसहित आधा दर्जन घाइते भएका छन् । कार्यालयसम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । आज दिउँसो प्रहरीको सहयोगमा प्रमुख रामज्ञान मण्डल […]



