सीडीओे धनप्रसादका आत्मकथा सभामुख महराले सार्वजनिक गरे

काठमाडाैं । पूर्व सीडीओे धनप्रसाद शर्मा पौडेलको आत्मकथा आफ्नै भूमि आफ्नै अनुभव आज राजधानीमा सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, साहित्यकार प्रमोद प्रधान, समिक्षक ज्ञानु अधिकारी, ठाकुर चापागाईँ, लेखक धनप्रसाद शर्मा पौडेल लगायतले पुस्तकको संयुक्त रुपमा रुपमा विमोचन गरेका हुन्। सभामुख महराले कुनै बेला आफू हटारु पत्रिकाको सम्पादक […]