आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल : देउखुरी, धनगढी र उपत्यकामा बढी प्रदुषण

काठमाडौ । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ । आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ […]

टिफिन बक्सभित्र राखेको बम विष्फोट हुँदा घाइते भएका मध्ये एकको मृत्यु

धनगढी, ३ साउन । धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहीबार साँझ भएको विष्फोटन परी घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी पाँच जना घाइते भएका थिए । बिहीबार साँझ ६ः४५ बजे धनगढीको चटकपुरमा रहेको निलम होटेल अगाडि भएको विष्फोटनमा परी घाइते भएका मध्ये राम सिंह नाम गरेका व्यक्तिको गएराति मृत्यु भएको हो । उनको […]