महराजस्तै फसाउन कसले खोज्यो नेकपाका नेता देवेन्द्र पौडेललाई, जनाए यस्तो आपत्ती

काठमाडाैं २२ असोज । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् । विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गलत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् । बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फसाउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा […]