दुर्गा प्रसाईं माथि अनुसन्धान गर्न प्रहरीले पायो १२ दिनको म्याद

काठमाडौं, । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ ।  जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।  साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् ।   प्रहरीले […]

राजावादीले आगो लगाएको घरमा जीउँदै जले पत्रकार, महासंघको स्थापना दिवस बिरोध सभामा परिणत

राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको ज्यान गएको छ।  राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको ज्यान गएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।  तीनकुनेको घरबाट उनले एभिन्यूज टिभीका लागि लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर ज्यान गएको प्रहरीको भनाइ छ । उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक […]

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।  सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ । प्रसाईले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट […]