लामो समयदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि त्रिविले दियो अन्तिम मौका

काठमाडौ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ । मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्न सक्ने त्रिविले जनाएको छ । २०६२ सालमा प्रथम वर्षमा क्याम्पस […]