फुट्यो चर्चित तुरतुरे ताल, बडीगाड खोलामा भीषण बाढी

बागलुङ, २० साउन । बागलुङ जिल्लाको ढोरपाटन र बडिगाडको सीमानामा रहेको तुरतुरे ताल फुटेको छ । सोमबार विहान साढे ६ बजे ताल फुटेको हो । ताल फुट्दा बडीगाड खोलामा पानीको सतह निकै बढेको छ । पानीको सतह बढी बाढी आउँदा मध्यपहाडी लोकमार्ग भत्किएको छ । यो सँगै राजमार्ग अवरुद्ध भउको छ । खोलामा एक्कासी पानीको […]