चीनमा चालीस लाख यौनकर्मी, नेपाली महिला पनि तस्करको फन्दामा

काठमाडौं । चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ । यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । […]

जब पानीकाे इनारबाट ठूलाे मात्रामा सुनचाँदीका गहना अाउन थाले

एजेन्सी । भारतकाे एउटा गाउँमा इनारबाट ठूलाे मात्रामा सुन र चाँदीका गहना फेला पर्ने गरेका छन् । इनारबाट सुन र चाँदीका गहनाहरु मानिसहरुले भकाभक निकाल्न थालेपछि त्यस क्षेत्रका वासिन्दा चकित परेका छन् । यहाँ ठूलो परिमाणमा गहना लुकाइएको हुनसक्ने बताइएकाे छ । गरगहना लुकाइएकाे अाशङ्कामा प्रहरीले यहाँ खोजतलासी गरेको थियो साेही क्रममा प्रहरीले ठूलाे मात्रामा […]