ट्राफिक नियममा कडाई, ११ ठाउँमा दायाँ मोड्नै नपाइने नियम जारी

काठमाडौं, ८ माघ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ । गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखिएको छ । कार्ययोजना चालूआर्थिक वर्षको अन्त्यसम्म (६ महिनाभर) चल्ने छ भने जीम्मेवारी पाएका निकायले काम धमाधम शुरु गरिसकेका […]

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

काठमाडौँ, १८ साउन । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । […]

बाग्लुङमा पुगेर प्रहरीले किन गर्यो नौ हजार सवारीसाधनमाथि कारवाही

बागलुङ, १३ साउन । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५÷०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४÷०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका […]