चिन्नुस को हुन् १४० केजीका बडेमानका विन्डीज क्रिकेटर जो भारत बिरुद्ध टेस्ट टिममा छन्

वेस्टइन्डिजले भारत बिरुद्ध आगामी २ टेस्टको सिरिजको लागि १३ सदस्यीय टिमको घोषणा गरेको छ। अगस्ट २२ देखि पहिलो टेस्ट एन्टीगुवामा खेलिनेछ। विन्डीज टिमको घोषणा हुँदा स्पिन बलिंग अल-राउण्डर रखिम कर्नवालले पनि मौका पाएका छन्। टिममा क्रिस गेलले भने मौका पाएनन् जो भारतको जारि वेस्टइन्डिज टुर पछि सन्यास लिने तयारीमा रहेका छन्। को हुन् कर्नवाल  पहिलो […]