दोहोरीमा जमेकी टिका सानु मोडलिङमा पनि जम्दै

काठमाडौं, २ बैशाख । लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका टीका सानुको स्वर रहेको झिल्के मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । अर्का चर्चित गायक शक्ति चन्द, टीका सानू र धनमाया नेपालीको आवाजमा रहेको यो मौलिक लोकदोहोरी गितमा टीका आफैले मोडलिङ गरेकी छन् । टिकासँगै खेम सेन्चुरीले पनि मोडलिङ गरेका छन् । गीतमा […]