नगर प्रमुख र उप प्रमुखको विवादले झडप

धनुषा, २१ साउन । हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुख पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ । झडप नियन्त्रण गर्न प्रहरीको लाठी चार्जबाट उपप्रमुखसहित आधा दर्जन घाइते भएका छन् । कार्यालयसम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । आज दिउँसो प्रहरीको सहयोगमा प्रमुख रामज्ञान मण्डल […]

काठमाडौंमा एमाले कार्यकर्ता र प्रहरीबीच ठूलो झडप, महेश बर्तौला गम्भीर घाइते

काठमाडौं, १८ पुस । निर्वाचन आयोग, सरकार र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्विको विरुद्धमा उत्रिउको एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन तथा पुत्ला दहन गर्दा त्रिचन्द्र क्याम्पस अगाडि तनावग्रस्त भएको छ । सडक कब्जा गरी नाराबाजी गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भई उक्त क्षेत्र तनावग्रस्त भएको हो । प्रहरीले उक्त क्षेत्रमा अश्रुग्याँस समेत प्रहार गरेको […]