भण्डारी र बालकृष्णले गरे ज्ञानेन्द्र शाहीलाइ निष्कासनको कारवाही, ज्ञानेन्द्र शाहीद्वारा फेरि प्रतिवाद

काठमाडौँ, १२ मंसिर । नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका […]

ज्ञानेन्द्रमाथि भएको आक्रमणका विरुद्ध उत्रिए रवि लामिछाने

काठमाडौं, १२ असोज । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने चितवनमा भएको घटनाका विरुद्धा उत्रिएका छन् । शनिवार चितवनको चौबीसकोठीमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक आक्रमणका विरुद्ध पत्रकार लामिछाने उत्रिएका हुन् । लामिछानेले ज्ञानेन्द्रमाथिको आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको भद्दा मजाक भएको बताएका छन् । उनले संविधानले हरेक नागरिकलाई बोल्न पाउने स्वतन्त्रता दिइएको भए पनि […]

ज्ञानेन्द्रमाथि संसदमा पनि प्रहारः निर्वाचित सरकारमाथि जे पायो त्यही बोल्न छुट छैन

काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा उनले भने,“लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।” सांसद […]

यस्तो शर्तमा छुटे ज्ञानेन्द्र शाही, प्रहरी भन्छ- सुध्रिने मौका दिनलाई छोडियो

काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । उनले भनिन्, ‘आइन्दा अभद्र व्यवहार नगर्ने सर्त […]

पत्रकारले नै गरे ज्ञानेन्द्रमाथि हातपात ! योगेश विरुद्ध बोल्दा पक्रिए फेरि ज्ञानेन्द्र शाही

काठमाडौं, २९ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काउने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन् । कुपण्डोलस्थित नेपालीका लागि नेपाली अभियानको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनबाटै उनलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । शनिवार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले जहाजभित्रै मन्त्रीलाई झपारेको भिडियो […]