जनगायक जीवन शर्माका छोराको उपचारमा नेकपाले सहयोग गर्ने

गलकोट, १० कात्तिक । जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएकोे नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए । “जनताको मुक्तिका लागि गीत […]

जीवन शर्मालाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । सरकारले जनवादी गायक जीवन शर्मालाई सम्मान गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो। रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्। पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्।