जहाज चार्टर गरेर हुम्लाबाट शव नेपालगञ्ज पुर्याइयो

सिमकोट, ५ साउन । झुण्डिएर आत्महत्या गरेका स्वास्थ्यकर्मी भुवनेश्वर आचार्यको शव १ लाख ६० हजारमा हवाईजहाजमा रिजर्भ गरेर सिमकोटबाट नेपालगञ्ज लगिएको छ । मृतक आचार्यका छोरा शितल आचार्यसहितको टोलीले जहाज रिजर्भ गरेर शव लगेको हो । जिल्ला अस्पतालमा शनिबार शव परीक्षण गरेर आफन्तलाई बुझाइएको थियो । शुक्रबार राति आचार्यले डिभिजन वन कार्यालयको माथिल्लो तलामा पासो […]