चन्द्रागिरिले बनाउँदैछ आफ्नो छुट्टै नगर प्रहरी

काठमाडौँ, १६ कात्तिक । महानगरीय प्रहरी प्रभाग, बलम्बुको हाताभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्गादेवी मन्दिर भवन स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिका–१२ निवासी समाजसेवी शान्ति श्रेष्ठले आफ्ना स्वर्गीय पति रामदास श्रेष्ठको स्मृतिमा करीब रु १० लाखको सहयोगमा मन्दिर निर्माण गरिएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक […]