सञ्चारमन्त्री आक्रोशित हुँदै भने ‘यस्ता वाहियात कुरा गर्ने? प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ’

काठमाडौँ, १० भदौ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए । प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई […]