२१ वर्षीय युवाले हानेका थिए गौचनलार्इ गोली, यसरी भएको थियो गौचनको हत्या

काठमाडाैं, २९ कार्तिक । राजधानीमा दिउसै गाेली हानी हत्या गरिएका व्यवसायी शरदकुमार गाैचनलार्इ गाेली हान्ने २१ वर्षीय युवक रहेेकाे खुलेकाे छ । साथै गाैचनलार्इ गाेली हान्नुअघि ढुंगा हानेर गाडी राेक्ने व्यक्ति पनि २२ वर्षीय युवक रहेकाे थाहा भएकाे छ । गाैचनलार्इ गाेली हान्ने र ढुंगा प्रहार गरेर गाडी राेक्ने दुबै व्यक्तिलार्इ प्रहरीले पक्राउ गरिसकेकाे छ […]