अदालतभित्रै डा. केसीले प्रधानन्यायाधिशको यसरी उडाए धज्जी, पराजुलीले गम्भीर अपराध गरेको दावी

काठमाडौ, २५ पुस । अदालतकाे मानहानी गरेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीले अदालतभित्रै सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे धज्जी उडाएका छन् । सर्वाेच्च अदालतमा बयानका लागि उपस्थित गराइएका डा. केसीले नक्कली सर्टिफिकेट र नक्कली नागरिकता लिएका प्रधानन्यायाधिश पराजुलीले अाफूमाथि प्रश्न उठाउन नैतिकताले नै नदिने बताए । पराजुली सर्वाेच्च अदालत काे प्रधानन्यायाधिश जस्ताे गरिमामय पदमा बस्न लायक […]