क्षेत्रीय शान्ति, विश्व समृद्धि र स्थिरताको लागि राष्ट्रपति सीको नेपाल भ्रमण

चीन नेपालको ज्यादै भरपर्दो र दुःखको बेलामा सहयोग पु¥याउने एकदमै आत्मीय मित्र हो ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित चीनका राष्ट्र प्रमुख धेरै लामो प्रतिक्षापछि नेपाल आउने कार्यक्रम बनेको छ । यो अत्यन्त खुसीको कुरा हो । यो हामी नेपालीको निमित्त मात्र नभएर दक्षिण एशियाकै लागि पनि खुसीको कुरा हो । अहिले चीनले एशियाली […]