गायिका एवं एमाले नेतृ वलीलाई मातृशोक

पूर्व सञ्चारकर्मी एवं गायिका समेत रहेकी राष्ट्रिय सभाको पूर्व सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।  दीपा लामो समयदेखि हड्डीमा क्याल्सियमको कमी हुने रोगबाट ग्रसित थिइन् । ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको […]