नेपालीहरुको जीवन रक्षा र मर्यादित रोजगार एनआरएनएको प्रमुख एजेन्डाः आचार्य

क्वालालाम्पुर । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा मर्यादित रोजगार गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताएका छन् । एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रबल दावेदार आचार्यले हरेक दिन कम्तीमा दुईजना नेपालीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने […]