सडकपेटीका व्यापारभित्र लुकेका आर्थिक यथार्थ

काठमाण्डौँका मुख्य सडकहरु जस्तै रत्नपार्क, सुन्धारा, बल्खु लगायतका मान्छेको बढी चहलपहल हुने ठाउँहरुमा महानगरीय प्रहरीहरु सडक व्यापारीहरुलाई समाउन वा धपाउन दिनहुँ परिचालित हुने गरेको देखिन्छ । यसरी महानगरीय प्रहरी र सडकपेटीलाई आधार बनाएर व्यापार गर्नेहरुबीच क्रमशः लखेट्ने र भाग्ने क्रम वर्षौदेखि निरन्तर रुपमा चलिआएको छ । काठमाण्डौँ महानगरको सडकपेटीको व्यापार निरुत्साहित वा बन्दगर्ने बर्षौदेखिको निरन्तर […]