मुख्यमन्त्रीसहित थुप्रै नेताहरु नजबन्दमा, काश्मिरमा एकाएक बढ्यो तनाव

एजेन्सी । भारत प्रशासित कश्मीरमा पूर्वमुख्यमन्त्रीसहित थुप्रै बरिष्ठ नेताहरुलाई सोमबार विहानै देखि नजरबन्दमा राखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई […]