वडाअध्यक्षमाथि यसरी दलियो कार्यकक्षमै कालोमोसो, विप्लव खोज्दै प्रहरी

काठमाडौं, ३० साउन । म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई अपरिचित समूहले कार्यालयमै कालाे मोसो र चप्पलको माला लगाइदिएको छ । कार्यालयमा काम गरिरहेकै अवस्थामा वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो । बिहीबार बिहान ११ बजे थापालाई कार्यालयमै आएका अपरिचित समूहले मोसो र माला लगाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले […]