प्रदर्शनका क्रममा चारको मृत्यु

खार्तुम, १७ साउन । सुडानको प्रहरीले प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरेको छ । देशको ओम्डुरमानमा बिहीबार भएको प्रदर्शनमा उनीहरु मारिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । “ओम्डुरमानमा रहेको एउटा मुख्य बजार सौक लिब्यामा एक समूहका केही व्यक्तिले आक्रमण गरेका थिए, उनीहरुलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा झडप भएको थियो,” एक प्रहरी अधिकारीले […]