चार दिने नेपाल भ्रमणमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस : यस्तो छ कार्यक्रम

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि आज राति १ बजे काठमाडौँ आइपुग्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरको उडान नम्बर QR644 मा अमेरिकाबाट दोहा हुँदै काठमाडौं ओर्लन लागेका हुन् । उनलाई विमानस्थलको अतिबिशिष्ठ कक्षमा नेपाली सेनाको काली दल […]