एनआरएनए जापान र नेपाली दुतावासबीच टोकियोमा छलफल

टोकियो । जापानको राजधानी टोकियोमा नेपाली दुतावास र नवनिर्वाचित एनआरएनएको राष्ट्रिय कार्यसमितिबीच छलफल भएको छ । केही समयअघि भएको एनआरएनए जापानको निर्वाचनबाट २०१९–२०२१ का लागि निर्वाचित कार्यसमिति र नेपाली राजदुतावासको टोलीबीच यो छलफल भएको हो । छलफल कार्यक्रममा दुतावासका तर्फबाट जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायत दुतावासको टोली रहेको […]