काठमाडौंमा ‘नायर अष्ट्रेलियन एजुकेशन फेयर’ सम्पन्न

काठमाडौं । नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को आयोजनामा काठमाडौंमा “नायर अष्ट्रेलियन एजुकेशन फेयर” सम्पन्न भएको छ । नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले काठमाडौंको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित शैक्षिक मेलालाई नेपालका लागि अस्ट्रेलियाका राजदुत पिटर बर्डले सम्बोधन गरेका थिए । पिटरले अस्ट्रेलियन […]