के हो विप्लव विद्रोहको लागि तय गरिएको एकीकृत जनक्रान्तिको सैन्य कार्यदिशा ?

आरम्भ हामीले नेपाली क्रान्तिको सैन्य कार्यदिशालाई ‘एकीकृत सैन्य रणनीति’ का नाममा संश्लेषण गरेका छौँ । यो रणनीतिलाई हामीले विगत सर्वहारा वर्गले प्रयोग ‘गरेका अल्पकालीन विद्रोह’ र ‘दीर्घकालीन जनयुद्ध’ का दुई फरक रणनीतिहरूको एकीकृत स्वरूप बताएका छौँ । दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र विद्रोहलाई सर्वहारा वर्गका फरकफरक सैन्य रणनीतिका रूपमा प्रयोग हुँदै आएको पृष्ठभूमिमा हामीले एकीकृत […]