मंसिर १४ गते तोकियो उपनिर्वाचनको मिति, स्थानीय, प्रदेश र संघीय गरी ५० पदमा मतदान हुने

काठमाडाैं, १७ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाकाे पद विभिन्न कारणले रिक्त छ। […]