इलाम । इलाम नगरपालिका–७ बस्ने ११ वर्षीया बालिकामाथि सोही वडाका १४ वर्षीय बालकले आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी िगरेको आरोपमा प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ। पीडित बालिकाको बुबाले आइतबार जिल्ला प्रहरी कार्यालय, इलाममा जाहेरी दिएपछि महमाई प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आरोपितलाई जिल्ला प्रहरी कार्यालय […]
Tag: इलाम
पहिरोमा पुरिँदा इलाममा गयो ८ जनाको ज्यान
इलाम । पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । इलामकै विभिन्न स्थानमा १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै […]
फरार प्रतिवादी ४५ वर्षपछि पक्राउ
इलाम । कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी ४५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति इलाम सन्दकपुर-५ का तील बहादुर गुरुङ रहेका हुन् । ७६ वर्षको उमेरमा उनी प्रहरीको फन्दामा परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सूचना अधिकारी रहेका प्रहरी निरीक्षक संजीव बोगटीले गुरुङ कर्तब्य ज्यान मुद्दामा […]
खानेपानी समस्याले बसाइँ सर्नुपर्दैन : मन्त्री यादव
ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले प्रत्येक नेपालीका घरघरमा सुरक्षित खानेपानी पुर्याउने सरकारको दृढ संकल्प रहेको बताएका छन्। शनिबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले खानेपानीकै अभावमा कतिपय ठाउँमा मानिसहरूलाई बसाई सर्नुपर्ने अवस्था अन्त्य गरिने स्पष्ट पारे। “अब नागरिकलाई बस्ती सार्नुपर्दैन, अधुरा आयोजना पूरा गरेर सबैलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउँछौँ,” मन्त्री […]
वातावरण विद खनाललाई पितृशोक
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक परेको छ । उनका पिता इलामको देउमाई नगरपालिका-६ का ६२ वर्षीय कृष्णप्रसाद खनालको असामयिक निधन भएको हो । भक्तपुरबाट बिराटनगर जाँदै गर्दा गत मंगलवार कृष्णप्रसाद कार दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते उनको उपचारकै क्रममा बिराटनगरस्थित नोबेल […]
इलाम साहित्यिक महोत्सव असोजमा
इलाम, ४ भदौ । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो । साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ […]







