शिक्षकलाई यस्तो ‘स्वर्णिम स्वेच्छिक अवकाश’को अफर

हेटौंडा । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको एक स्थानीय तहले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको छ । थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवागरिसकेको शिक्षकका लागि उक्त योजना सार्वजनिक गरेको हो । ‘थाहा नगरपालिकास्थित नगर शिक्षा समितिले पेन्सन पाकेका, अपडेट हुन नसक्ने, अंग्रेजी माध्यममा प्रावि […]