सामाजिक शान्तिका लागि अन्तरधार्मिक संवाद बढाउन मिडियाको भूमिकामाथि जोड

  काठमाडौं, २२ कार्तिक । सामाजिक शान्तिका लागि धार्मिक संस्थाहरु र मिडियाबीच संवाद, साझेदारी र सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरधार्मिक शान्ति महासंघ नेपाल (आइपीएफएन)ले राजधानीमा आयोजना गरेको शान्ति स्थापनाका लागि अन्तरधार्मिक संवाद र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले सामाजिक शान्तिका लागि धार्मिक संस्थाहरुबीचको सहकार्यमा जोड दिएका हुन् । साथै […]