काठमाडौं । चीनले नेपाललाई ५६ अर्ब सहयोग दिने भएको छ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङले नेपाल आइपुगेको अवसरमा नेपालले आयोजना गरेको रात्रिभोजमा छोटो सम्वोधन गर्दै उनले सो जानकारी गराएका हुन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको जानकारी दिए […]
Uncategorized
राष्ट्रपति भण्डारीले समकक्षी सी लाई भनिनः ‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहन्छन्
काठमाडाँै, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा उनले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गरेकी हुन् । यस्तो […]
President Xi’s Visit Will be Multidimensional
President of Nepal’s northern intimate neighbouring country of China, Excellency Xi Jinping is paying a two days state level visit of Nepal from today. From this high-level visit of the Chinese president, to have happened after 23 years, all Nepalese are feeling ardent. Main roads and vicinity around the capital city, many entrance gates have […]
आज असोज २५ गते शनिबार, कुन राशीको दिन कस्तो छ हेर्नुहोस्
वि.सं. २०७६ असोज २५ गते शनिबार। इ.स. २०१९ अक्टोबर १२। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। चतुर्दशी, २८:०४ उप्रान्त पूर्णिमा। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा […]
President Xi’s visit to Nepal for Peace, Prosperity, and Stability
China is the passionate brethren of Nepal. This is the pleasure of we Nepalese to embrace to welcome the President of the People’s Republic China Mr. Xi Jin Ping today. This is the initiation to enhance peace and prosperity together with dignity not only in this region, but also in the global spectrum. Now China […]
आज असोज २४ गते शुक्रबार, हेर्नुहोस् तपाईंको राशीफल
वि.सं. २०७६ असोज २४ गते शुक्रबार। इ.स. २०१९ अक्टोबर ११। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। त्रयोदशी, २१:५९ उप्रान्त चतुर्दशी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा […]
क्षेत्रीय शान्ति, विश्व समृद्धि र स्थिरताको लागि राष्ट्रपति सीको नेपाल भ्रमण
चीन नेपालको ज्यादै भरपर्दो र दुःखको बेलामा सहयोग पु¥याउने एकदमै आत्मीय मित्र हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित चीनका राष्ट्र प्रमुख धेरै लामो प्रतिक्षापछि नेपाल आउने कार्यक्रम बनेको छ । यो अत्यन्त खुसीको कुरा हो । यो हामी नेपालीको निमित्त मात्र नभएर दक्षिण एशियाकै लागि पनि खुसीको कुरा हो । अहिले चीनले एशियाली […]
आगलागीबाट ४० लाखको क्षति
कावासोती, २३ असोज । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु ४० लाख मूल्य बराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरकाप्रहरी नायब उपरीक्षक […]
राष्ट्रपति सी को नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने चीन सरकारको घोषणा
काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यो दावी गरेका हुन् । चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ । खासगरी […]