नेवार युवती माझबाट मिस नेवाः आइकन छानिने

   माघ १९,काठमाडौँ /    काठमाडौं÷रेक्स फेसन होमले मिस नेवाः आइकन २०१८को आयोजना गर्ने भएको छ । रेक्स फेसन होमले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो चैत १० गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा मिस नेवाः आइकनको दोश्रो संस्करण आयोजना गर्न लागेको जानकारी गराएको हो । २ वर्ष अगाडि मिस नेवाः आइकन २०१६सँगै शुरुवात भएको कार्यक्रमको […]

प्रधानन्यायाधिशको कल डिटेलको रेकर्ड हेरेर छानविन गर्न भण्डारीको माग

काठमाडाैं, १९ माघ । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशले नै ज्यान मार्ने धम्की दिएकाे भन्दै चर्चामा अाएका बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्याधिशकाे कल डिटेल हेर्न माग गरेका छन् । अाफूले कुनै स्टन्टका लागि याे कुरा नउठाएकाे बताउँदै भण्डारीले यसबारेमा गम्भीरतापूर्वक छानविन हुनुपर्ने बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अाफ्नाे र पराजुलीका बीच भएकाे कल रेकर्डलार्इ अध्ययन गरेर […]

काठमाडौंको भैरवनाथ गणभित्र वम विष्फोट, घाइते ३ मध्ये २ गम्भीर

काठमाडौं १९ माघ । काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम बिस्फोट भएको छ । नेपाली सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी ३ जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् । विस्फोटबाट घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको महाराजगन्जको शिक्षण अस्पातालमा उपचार भइरहेको छ । […]

फिडेल क्यास्ट्रोका छोराकाे रहस्यमय मृत्यु, क्युबामा पूरै शोक

काठमाडौं, १९ माघ । विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको विरामी थिए । डिप्रेसन भएपछि […]

प्रअ अाेलीलार्इ कारवाही गर्न दिपककाे माग

ललितपुर, १९ माघ । फुल्चाेकीमा हराएर ७ दिनपछि भेटिएका जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीमाथि कारवाही गर्न माग गरेका छन् । प्रअ अाेलीकै लापरबाहीका कारण घटना भएकाे बताउँदै जाेनका अभिभावकले याे माग गरेका हुन् । जोन तामाङ बुधबार फुलचोकीको जंगलमा झाेक्राएकाे अवस्थामा भेटिएका थिए । उनी भेटिनुभन्दा केही दिन पहिले नै प्रहरीले प्रधानाध्यापकलाई […]

फेरि डबल डिलिङमा भारत: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

काठमाडाैं, १९ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ट सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ईच्छुक रहेको सन्देश दिएकी छिन । उनी अाेलीकै निमन्त्रणामा नेपाल अाएकाे बताइएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं अाएकी स्वराजले पहिलाे भेट नै ‘भावी प्रधानमन्त्री’का रूपमा […]

दुर्इ नम्बर प्रदेशमा दौरा सुरुवाल लगाउन नपाइने

जनकपुरधाम, १९ माघ । सङ्घीय संरचनामा देश गएपछि अब सबै प्रदेशले अाअाफ्ना सरकारी भाषादेखि मुख्य पाेशाकहरु ताेक्ने भएका छन् । यसैबीच दुर्इ नम्बर प्रदेशमा काेट दाैरा सुरुवाल लगाउन नपाइने भएकाे छ । प्रदेश सभाकाे पहिलाे बैठकले सभाकाे मर्यादा पालकका रुपमा रहने कर्मचारीहरुलार्इ अब दाैरा सुरुवाल लगाउन नपाउने व्यवस्था गरेकाे हाे । बैठकले अाैपचारिक पाेशाकका रुपमा […]

मुख्यमन्त्रीका लागि तीब्र दौडधुप, दावेदारहरुबीच आरोप प्रत्यारोप सुरु

काठमाडाैं, १९ माघ । प्रदेशका मुख्यमन्त्रीका लागि नेताहरुबीच हानथाप सुरु भएकाे छ । अहिले सबै दलभित्र मुख्यमन्त्रीकाे हिसाब सुरु हुन थालेकाे छ । साथै सम्भावित उम्मेदवारहरुबीच अाराेप प्रत्याराेप पनि सुरु भएकाे छ । मुख्यमन्त्रीकाे टुङ्गाे नलागे पनि प्रदेश सभाका बैठक भने सम्पन्न भएका छन् । यसैबीच तीन नम्बर प्रदेश सभाकाे बैठकले माघ २७ मा सभामुख […]

बस सेवा सञ्चालन गर्ने स्कूलहरुमाथि सरकारले यस्तो अंकुश लगाउँदैछ

काठमाडौं, १९ माघ । सरकारले स्कूल बसहरुलार्इ व्यवस्थित गर्न नयाँ निर्देशिका ल्याएकाे छ । स्कूल बस निर्देशिका २०७४ पारित हुने प्रक्रियामा छ । नयाँ निर्देशिका अनुसार अब सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि […]

समाजसेवी कठायतद्वारा कालिकाेटमा स्वास्थ्य शिविर सञ्चालन

कालिकाेट, १८ माघ । समाजसेवी एवं कालिकोटका युवा दिलबहादुर कठायतकाे विशेष अायाेजनामा कालिकाेटकाे शान्नीत्रिवेणी गाउँपालिकामा २ दिने स्वास्थ शिविर भव्यरुपमा सम्पन्न भएकाे छ । माघ १६ र १७ गते गाउँपालिकाकाे १ नं. वडाकाे सेरिज्युला उमाविमा चलाईएकाे शिविरबाट शान्नी त्रिवेणीबाहेक जिल्लाका प्राय गाउँपालिकाका २२ सय ४३ जनाले सेवा पाएका छन् । स्थानीयवासी गाेकुल सुवेदीका अनुसार नरहरिनाथ […]