जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना क्युबामा दुई दिनसम्म राष्ट्रिय शोक

काठमाडौं, ६ जेठ । क्युवा सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । हवाई जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सो शोक घोषणा गरिएको हो । शुक्रबार राति भएको जहाज दुर्घटनामा क्युबा र अजेन्टिना गरी १०७ जना जनाको मृत्यु भएको थियो । क्युबाको राष्ट्रिय धोजाबाहक विमान उडेको केही समयभित्रै विमानस्थल नजिकै दुर्घटना भएको थियो […]

आइपीएल: हैदरवाद पराजित, विराट कोहलीको टीम आउट

काठमाडौं, ६ जेठ । कोलकातासँग सनराईजसै हैदरावाद पराजित भएको छ । योसँगै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार शनिबार भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै […]

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालन

काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियाे । पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ । तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप रहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण यसै महिना

काठमाडौं, ६ जेठ ।  गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो उनले आफ्नो चीन भ्रमणको जानकारी दिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । बैठकमा उनले भने, ‘सन्तुलित छिमेक सम्बन्ध र […]

विद्यार्थी यार्सा टिप्न लेकतिर, स्कुल ठप्प

काठमाडौं, ६ जेठ । जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछ विद्यालय सुनसान छन् । बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् । यार्सा टिपन अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

दाईजोको सकसः हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्म

काठमाडौं, ६ जेठ । पर्साको पोखरिया नगरपालिका ९ का रघुनाथ साहकी २२ बर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनबिर्ताका मनजो साह तेलीसँग धुमधामसाथ भएको थियो । त्यस्तै तीन बर्ष नबित्दै रघुनाथ छोरी मधुसालाको ज्वाईँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाईहरेका छन् । उनी दाईजोका कारण छोरी मारिएको बताउँछन् । […]

सन्दीप आज मुम्बईविरुद्ध खेल्दै

काठमाडौं, ६ जेठ । इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै […]

एआईजी नबनाई डिआईजीमै सरुवा

काठमाडौं, ६ जेठ । सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी मा बढुवा नगरी एआईजकी दावेदार रहेका डिआईजीलाई सरुवा गरेको छ । गृहमन्त्रालयले प्रहरी नायव महानिरिक्षक डिआईजीहर सरुवा र पदस्थापन गरेको हो । प्रहरी महानिरिक्षक आईजीपीको नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आईजीपीका ब्याची पाँच जना डिआईजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि […]

लिटिल र टिनका विजेताहरु भारत जाने तयारीमा

   जेष्ठ ५ ,काठमाडौं / केहि दिन अघि मात्र सम्पन्न आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ र तेश्रो टिन प्रिन्सेज डिभा २०१८का विजेताहरु भारत जाने तयारीमा जुटेका छन्् । आउँदो जुलाइ ८ का दिनमा भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इन्टरनेशनल ब्यूटि पेजेन्टमा सहभागी हुन लिटिल प्रिन्स एन्ड प्रिन्सेज र टिन प्रिन्सेजका विजेताहरु तयारीमा जुटेका […]

यी हुन विद्यार्थीलाई कुट्दै पिसाव खुवाउने प्रअ, गाउँपालिका अध्यक्षले गरे यस्तो कारवाही

प्रज्वल पौडेल, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् […]