सञ्चार क्षेत्रका लागि उपलब्ध सुविधा नेवाः सञ्चारकर्मीको पनि अधिकार

      फागुन२५,काठमाडौँ । नेवाःपत्रकारिता क्षेत्रमा नयाँ मासिक पत्रिका नेवाःजः प्रकासनमा आएको छ । नेवाःपत्रकार राष्ट्रिय दबू, काठमाडौँले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेवाः जः मासिकको विमोचन गरेको हो । प्रदेश नंं ३ काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित नेवाः सभासद्् तथा वरिष्ठ पत्रकारहरुले संयुक्तरुपमा नेवाःजः मासिक सानुकाजी विशेषाङ्कको विमोचन गर्नुभयो । गत […]

ट्वाइलेटमा एलडिओलाई थुन्ने मन्त्री यादवले यसरी कर्मचारी थर्काउन थालेपछि सिंहदरवारमा त्राही त्राही

काभ्रे, २४ फागुन । कुनै समय एक स्थानीय विकास अधिकारी (एलडिअाे)लार्इ ट्वाइलेटमा थुनेर चर्चामा अाएका मातृका प्रसाद यादव अहिले उद्याेग वाणिज्य तथा अापूर्ती मन्त्री बनेका छन् । यसपटक मन्त्रालयमा पहिलाे फाइलमा साइन गर्दादेखि नै चर्चामा अाएका उनी कर्मचारीहरुलार्इ कुनै पनि गल्ती नगर्न भन्दै थर्कामान पारेकाे चर्चा अझै चलिरहेकाे छ । यसैक्रममा उनले कुनै हालतमा पनि […]

न्यायालयबाट अलग हुन प्रधानन्ययाधिशलार्इ सर्वोच्चकै न्यायाधिशको दवाव

काठमाडाैं, २४ फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको कार्यसम्पादन र शैलीप्रति सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले असन्तुष्टि जनाएका छन् । आफ्नो योग्यता र जन्ममिति सम्बन्धी विवादबाट जोगिन पराजुलीले अदालतको प्रतिष्ठालाई दाउमा राखेको भन्दै उनीहरूले असन्तुष्टि जाहेर गरेका हुन् । यस्तो प्रवृत्ति नसच्चिएमा आफूहरू औपचारिक रूपमै मुख खोल्न बाध्य हुने उनीहरूको भनाइ छ । ‘एउटा मान्छेको व्यक्तिगत समस्याका […]

ट्रम्पका विश्‍वास पात्रहरु धमाधम उनको साथ छोड्‍दै

US president Donald trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिप्रति असन्तुष्ट भएर उनका विश्‍वासपात्रहरुले भाकाभक छोड्‍न थालेका छन् । ट्रम्पले सल्लाहकार बनाएका विश्वासपात्रहरुले राजिनामा दिने क्रम रोकिएको छैन । यसैक्रममा आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण क्युनले पदबाट राजिनामा दिएका हुन् । उनले देशको सम्मानका लागि […]

श्रीमती, सासु–ससुरासहित नौ जनाको हत्या गरी कतार पुगेका बल्ल परे प्रहरी फन्दामा

काठमाडाैं । एउटा मान्छे कतिसम्म क्रुर हुनसक्छ ? कल्पना गर्न सकिन्न । एक जना क्रुर व्यक्ति जसले अाफ्नै श्रीमती, सासु, ससुरासहित ९ जनाकाे हत्या गरी कतार लाग्ने व्यक्ति बल्ल प्रहरीकाे फन्दामा परेका छन् । यसरी नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँ हुन । सप्तरी घर भएका सकिललाई दुबर्इबाट पक्रेर प्रहरीले नेपाल ल्याएको […]

घुस प्रकरणमा मुछिने चार कर्मचारी ठाउँकाठाउँ निलम्बित

कैलाली, २१ फागुन । घूस बाँडफाँटमा कुरा नमिल्दा कुटपिटमै उत्रेका चार जना कर्मचारी निलम्बनमा परेका छन् । धनगढीस्थित मालपोत र नापी कार्यालयमा कार्यरत ती कर्मचारीलाई विभागले निलम्बनमा राखेर छानबिन थालेको हो । जिल्ला प्रशासनले कार्यालयभित्रै मदिरा सेवन गरेकाले स्थानीय प्रशासन ऐनअनुसार जनही हजार–हजार रुपैयाँ जरिवाना गर्दै घूस प्रकरणको अनुसन्धान गर्न एकजना अधिकृतको नेतृत्वमा टोली नै […]

मेसीले स्पेनिस ला लिगामा रचे अर्को इतिहास, बार्साद्वारा एटलेटिको म्याड्रिड पराजित

काठमाडौ । स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ । खेलको २६ औ मिनेटमा बार्साका चर्चित अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आकर्षक गोल गरेर यो जित निकालेका हुन् । यो जितसँगै बार्सिलोना ला लिगाको अग्रस्थानमै छ । यो जितपछि ला लिगामा बार्सिलोनाले अरुभन्दा ८ अंकको अग्रता बनाएर शीर्ष […]

काठमाडौं उपत्यका मरुभूमी बनाउने खतरा, यसरी जुटे अभियन्ताहरु

काठमाडौं, १९ फागुन । कुनै समय ऋषिहरुको ज्ञान प्राप्त गर्ने पवित्र तपोभूमीका रुपमा रहेको काठमाडौं उपत्यका मरुभूमी बनाउन लागिएको चेतावनी विज्ञहरुले दिएका छन् । काठमाडौ उपत्यकालाई मरुभूमी बनाउन नदिनका लागि नागरिक दवाव दिने उद्देश्यले सामाजिक अभियन्ताहरु सक्रिय भएका छन् । सामाजिक अभियन्ताहरुले काठमाडौं उपत्यका अर्थात नेपाल मण्डल पर्यटन नगरी बचाउ अभियान बनाएर विभिन्न कार्यक्रमहरु घोषणा […]

घुस रकम बाँडफाँड नमिल्दा नापी र मालपोत कर्मचारीबीच अफिसभित्रै गोदागोद

काठमाडौं, १९ फागुन । नेपाल सरकारका अड्डाहरु भ्रष्टाचार केन्द्रका रुपमा परिणत हुँदै गएका छन् । अनेकन शैली मिलाएर सरकारी कर्मचारीहरु भ्रष्टाचार गरिरहेका छन् । नेपालका प्रशासनभित्रकाे भ्रष्टाचार संस्कारका रुपमा स्थापित हुँदै गएकाे छ । कर्मचारीहरु घुस नखाएर काम नै नगर्ने संस्कारमा अभ्यस्त छन् । यसैक्रममा कैलालीकाे एक कार्यालयमा घुस लिने कर्मचारीहरुबीच नै गाेदागाेद भएकाे छ […]

अमेरिकाको फ्लोरिडामा आक्रमण गर्ने रुसको गोप्य भिडियो सार्वजनिक

काठमाडौं, १९ फागुन । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार परमाणु हतियारको नयाँ प्रविधि विश्वसामू ल्याएका छन् । यस क्रममा एक भिडियो ग्राफिक्समा अमेरिकाको फ्लोरिडामा मिसाइल बर्साउँदै गरेको दृश्य पनि देखाइएको छ। याे भिडियाे सार्वजनिक भएसँगै अाखिर रूस परमाणु युद्धको स्थितिमा सनसाइन स्टेट फ्लोरिडालाई किन लक्ष्य बनाउन चाहन्छ ? भन्ने प्रश्न उठेकाे छ ।  फ्लोरिडामा वल्ट […]