रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै […]
मुख्य समाचार
नेपालमा बसी लागूपदार्थ कारोबार र मान्छे मार्ने धन्धामा लागेका भारतीय गिरफ्तार
जनकपुरधाम, १८ कार्तिक । नेपालमा बसी विभिन्न अपराधिक क्रियाकलापमा सम्लग्न भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयको एक टोलीले अन्सारुल राइन नामक भारतीयलाई पक्राउ गरेको हो । पक्राउ परेका राइन लामो समयदेखि नेपालमा लागु पदार्थको कारोबारमा सम्लग्न भएको खुलेको छ । शुक्रबार पक्राउ पर्दा उनी ठूलो मात्रामा लागुपदार्थ ल्याएर भारतबाट नेपालतर्फ आउँदै […]
राती ड्यूटी गरिरहेकै ठाउँमा प्रहरी हवल्दारको मृत्यु
भक्तपुर, १७ कार्तिक । भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । […]
सरकारी सूचना लुकाउन खाेज्ने ६ सय ९९ कर्मचारीका विरुद्ध मुद्दा
काठमाडौँ, १७ कार्तिक । सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध उजुरी गरिएको छ । राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध हुलाकमार्फत सम्बन्धीत निकायका कार्यालय प्रमुखसमक्ष उजुरी गरिएको हो । मुलुकभरका […]
यसरी बैधानिक हुँदैछ मनाङे, लामा सहितका गुण्डाहरुको राजनीतिक अपग्रेड
काठमाडाैं, १७ कार्तिक । दीपक मनाङे र गणेश लामा याे मंसिरमा हुने निर्वाचनका निकै चर्चाका उम्मेदवार बनेका छन् । उनीहरु उम्मेवार बनेकाे सुन्ने वा थाहा पाउने सबै चकित परेका छन । विभिन्न अपराधिक कार्यबाट बदनाम भएका यस्ता पात्रहरुकाे अबकाे संघीय नेपालमा दवदवा हुने चर्चाले राजनीतिक बजार तातेकाे छ । मनाङे र लामा बिरुद्ध काठमाडौं प्रहरीको […]
काठमाडौंको डान्सबारमा पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परे भारतीय प्रहरी हवल्दार !
काठमाडौं, १७ कार्तिक । काठमाडाैंकाे एक डान्सबारमा गाेली चलाएर भाग्न थालेका भारतीय नागरिक पञ्जाव प्रहरीका हवल्दार भएकाे थाहा भएकाे छ । बुधबार ‘ज्यान डेनिस डान्स’ नामक डान्सवारमा जसवीर सिंहसहितकाे भारतीय नागरिकले गाेली चलाएका थिए । गाेली चलाएर भाग्दै गर्दा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका मध्ये जसविर सिंहकाे साथमा पञ्जाव प्रहरी हवल्दारकाे परिचय […]
विदेशी नागरिकसहित भक्तपुरमा चारकाे मृत्यु
काठमाडाैं, १६ कार्तिक । नगरकाेटकाे एक हाेटलमा एक विदेशी नागरिक मृत फेला परेका छन् । नगरकाेटकाे हाे६ल हिमालयन भिल्लामा बंगलादेशी नागरिककाे मृत्यु भएकाे हाे । महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमा ३४ वर्षीय बंगलादेशी नागरिक हसन फेराेदाेस रहेका छन् । हाेटल हिमालयन भिल्लामा बसेका उनी एकाएक बेहाेस भएका र उपचारकाे लागि अस्पताल लगेपछि डक्टरले […]
यस्ता छन् माओवादी केन्द्रका देशभरका उम्मेदवार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दिएका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरुको विवरण यसप्रकार रहेको छः प्रदेश नं. १ जिल्ला प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवार ताप्लेजुङ १.(२) टंक आङबुहाङ पाँचथर १.(२) इन्द्र आङवो संखुवासभा १.(१) पूर्णप्रसाद राई भोजपुर १ सुदन किराँती […]
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे बाहिरिए
भक्तपुर । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटकको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएनन् । भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका बिजुक्छेंले यस पटक भने निर्वाचनमा उम्मेदवारी नदिएका हुन् । प्रतिनिधि सभाकाे लागि बिजुक्छेको क्षेत्रबाट पार्टी सचिव प्रेम सुवालको उम्मेदवारी परेको छ भने २ नम्बर क्षेत्रबाट भने अनुराधा थापामगरले आफ्नो उम्मेदवारी […]
तपाईंका छाेराछाेरी कतै यस्ता कुलतमा त छैनन्
किसोर अवस्थामा केटाकेटीहरु बिपरित लिङ्गीप्रति आकर्षित् हुनु र संगै रहन रुचाउनु अस्वाभाविक नभए पनि नसा र याैनको मामलामा फस्नु भने राम्रो होईन । तर, आधुनिकताको नाममा हिजोआज धेरै केटाकेटीहरु यस्तो कुलतको शिकार भैराखेका छन् । शनिवार राजधानीको बसपार्क क्षेत्रमा यस्तै दृष्य देखियो । स्कूले उमेरका ठूलो संख्यामा रहेका किसोरकिसोरीहरु आपत्तिजनक अवस्थामा प्रहरीको फन्दामा परे । […]








