काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि इतर समूहको सहयोगमा उनी आइतबार लट्ठी टेकेर आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष […]
Author: ननस्टप संवाददाता
उत्तर कोरियाको प्रतिबद्धता – युक्रेन युद्धमा रुसलाई ‘बिना सर्त समर्थन’
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन्। दुई देशबीच उच्च-स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन्। उत्तर कोरियाले रुसको युक्रेन युद्धका […]
मधेशमा बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोजकत्वमा कार्यदल पुनर्गठन
जनकपुरधाम । मधेश प्रदेशको बजेटमा भएको त्रुटि छानबिन गर्न उपसभामुख बविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन भएको छ । सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमत पार्टीका चन्दन सिंह र सम्भु साह, र राष्ट्रिय लोकतान्त्रिक समाजवादी पार्टी (रालोसपा) की रमिता प्रधान छन्। विपक्षी दलहरूमध्ये जसपा […]
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको आवश्यकता महसुस गर्दै त्यसको पहलकदमीलाई सकारात्मक रुपमा लिएको खनालले बताए । ‘अहिले जे खालको समस्याबाट एमालेको […]
पार्टी निर्णयको विरोध गरेको भनेर जनमतले सोध्यो दुई नेतालाई स्पष्टीकरण
काठमाडौँ । जनमत पार्टीले दुई जना नेतालाई स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र वीरेन्द्र सोनार (रौतहट)लाई स्पष्टीकरण सोधेको हो। उनीहरूले पार्टी निर्णयको विरोध गरेको विधान विपरीत ढंगले अनुशासनहिनता प्रदर्शन गरेको अनुशासन समितिको ठहर छ। ‘तपाईं विगत केही दिन देखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नुभएको र जनमत […]
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप […]
‘श्री ५’ को नाममा सूचना निकालेर समातिएका पूर्वराजाका सचिव रिहा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर उनलाई कागज गरी परिवारको जिम्मामा छोडेको बताए । पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई […]
साफ यू–२० महिला च्याम्प्यिनसिप फुटबलमा भुटानसँग खेल्दै नेपाल
काठमाडौँ । नेपाली महिला यू–२० फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको बसुन्धारा किङ्स एरेनामा हुने दुई टोलीबिचको खेल नेपाली समयअनुसार साँझ ६ः ४५ बजेबाट सुरु हुनेछ । साविकको विजेता टोली नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल र भुटान उमेर […]
८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा खादा, माला र परिचय खुल्ने पोसाक लगाउन रोक
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो । यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने कार्यालयले जनाएको छ […]











