ट्राफिक नियममा कडाई, ११ ठाउँमा दायाँ मोड्नै नपाइने नियम जारी

काठमाडौं, ८ माघ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना ल्याएको छ । गत पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ राखिएको छ । कार्ययोजना चालूआर्थिक वर्षको अन्त्यसम्म (६ महिनाभर) चल्ने छ भने जीम्मेवारी पाएका निकायले काम धमाधम शुरु गरिसकेका […]

बासुले मागे एमसीसी समर्थकसँग यी १४ प्रश्नको उत्तर

काठमाण्डौं, ८ माघ । बामपन्थी वुद्धिजीवी तथा विश्लेषक बासु मिश्रले एमसीसी समर्थकहरुले यी १४ प्रश्नको उत्तर दिनुपर्ने बताएका छन् ।उनले यी १४ प्रश्नको जवाफ पाएमा आफू सहमत भएर एमसीसीकै समर्थनमा उत्रने समेत बताएका छन् । के हुन् त मिश्रका १४ प्रश्न १ -४०० के भी को बिद्युत प्रसारण लाइनको आबस्यकता किन पर्यो, जबकी हामिसँग त्यति […]

बढ्यो रेट्यिान्स, ५ महिनामा ४ खर्ब भित्रियो

काठमाडौं, ८ माघ । नेपालको आम्दानीको मुख्य श्रोत मध्येको एक वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हो । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष सोहि अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो । वैदेशिक रोजगारका लागि सरकारले व्यक्तिगत तर्फ […]

सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले तेह्रौँ खेल आज खेल्दैँ

काठमाडौँ, ०८ माघ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आज आफ्नो तेह्रौँ खेल खेल्न गईरहेको छ । मेलबर्न स्टार्सले आज एडिलेड स्ट्राइकर्स विरुद्ध तेह्रौँ खेल खेल्ने छ । मेलबर्न स्टर्सले अहिले सम्म १२ खेल खेल्दा १० खेलमा जित र २ खेलमा हारको सामना गरेको छ । एडिलेड स्ट्राइकर्सले भने अहिले […]

घट्यो आज मूल्य, हेर्नुहोस् प्रतितोला कति भयो?

काठमाडौँ, ८ माघ । केहि महिना देखि उच्च भाउमा उकालो लागेको सुनको मूल्य आज २ सय रुपैँयाले घटेको छ । मंगलबार छापावाला सुन ७५ हजार रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७४ हजार ८ सय मूल्यमा कारोबार भैरहेको छ । त्यस्तै, मंगलबार तेजाबी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज […]

खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भीर घाइते

धादिङ, ८ माघ । मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा सान्ता र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ […]

जेसिबि, स्कोर्पियो र प्रशासन शाखामा आगजनी, जिल्ला अध्यक्षको घरमा बम

बैतडी, ८ माघ । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो। यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै […]

सरकारमा सहभागी हुने विषयमा राजपाभित्र फेरि चर्कियो विवाद

काठमाडौं, ०८ माघ । राष्ट्रिय जनता पार्टी राजपाभित्र सरकारमा सहभागी हुने विषयमा विवाद उत्पन्न भएको छ । चार जना उपाध्यक्ष र एक जना महासचिवले मंगलबार अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवलाई पत्र लेख्दै सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने माग गरेका छन्। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चल्न थालेको छ। तर […]

अमेरिकाले नेपाल र ओमानसँग विश्वकप लिग–२ खेल्न टोली घोषणा गर्‍यो

काठमाडौं, ७ माघ । नेपालमा हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक क्रिकेट सिरिजका लागि अमेरिकाले १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र ओमानसँग प्रतिस्पर्धा गर्नका लागि अमेरिकाले आफ्नो टोली घोषणा गरेको हो। आगामी २२ देखि २९ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरिएको […]

नेप्सेमा मंगलबार लाग्यो उकालो

काठमाडौं, ७ माघ । साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ […]