घरधनि र डेरावाला बीच सहजीकरण गर्न घर धनि सरोकार मंचको गठन

श्रावन १७ ,काठमाडौँ। धरधनि र डेरावाला बीच घर भाडा सम्बन्धि बिबाद सहजीकरण गरिदिने उदेस्यले उपत्यका घर धनि सरोकार मंच गठन गरिएको छ। शनिबार काठमाडौँ दरवार क्षेत्र ,हनुमानढोका आगाडी रहेको कालभैरवमा नवगठित पदाधिकारीहरुले परम्परागत विधिपूर्वक सफत ग्रहण गरेका छन्।

श्रावन १७ ,काठमाडौँ। धरधनि र डेरावाला बीच घर भाडा सम्बन्धि बिबाद सहजीकरण गरिदिने उदेस्यले उपत्यका घर धनि सरोकार मंच गठन गरिएको छ। शनिबार काठमाडौँ दरवार क्षेत्र ,हनुमानढोका आगाडी रहेको कालभैरवमा नवगठित पदाधिकारीहरुले परम्परागत विधिपूर्वक सफत ग्रहण गरेका छन्। नवगठित मंचका अध्क्षयमा इन्द्र प्रशाद श्रेष्ठ ,उपाध्क्षयमा चुक्ति मानन्धर र रबिन शाक्य , सचिवमा सुदय शिलाकार , सह सचिवमा धन कुमार महर्जन लगाएत १५ सदस्य रहेको छ। सफत ग्रहणमा सरिक सबै पदाधिकारीहरुले बिबाद परेका बिषयमा बिना भेद भाव दुवै पक्ष बीच निस्पक्षताको आधारमा सहजीकरण गर्ने बताएको छ। कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण राजधानी काठमाडौं महानगरपालिकावासीहरूको आर्थिक जीवन संकटमा परेको अवस्थामा घर धनि र डेरावाला दुवै मारमा परेको छ।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले डेरामा बस्नेमध्ये ८१ प्रतिशतले कोठा भाडा तिर्न समस्या रहेको एक सर्वेक्षणको निष्कर्ष रहेको छ भने घर बहाल दिएर जीवन यापन गर्दै आएका र बैंकबात ऋण लिएर घर बनाई बाहालमा दिने लाइ समस्यामा परेको छ।

 नवगठित मंचका अध्क्षयमा इन्द्र प्रशाद श्रेष्ठ ,उपाध्क्षयमा चुक्ति मानन्धर र रबिन शाक्य , सचिवमा सुदय शिलाकार , सह सचिवमा धन कुमार महर्जन लगाएत १५ सदस्य रहेको छ। सफत ग्रहणमा सरिक सबै पदाधिकारीहरुले बिबाद परेका बिषयमा बिना भेद भाव दुवै पक्ष बीच निस्पक्षताको आधारमा सहजीकरण गर्ने बताएको छ। कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण राजधानी काठमाडौं महानगरपालिकावासीहरूको आर्थिक जीवन संकटमा परेको अवस्थामा घर धनि र डेरावाला दुवै मारमा परेको छ।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले डेरामा बस्नेमध्ये ८१ प्रतिशतले कोठा भाडा तिर्न समस्या रहेको एक सर्वेक्षणको निष्कर्ष रहेको छ भने घर बहाल दिएर जीवन यापन गर्दै आएका र बैंकबात ऋण लिएर घर बनाई बाहालमा दिने लाइ समस्यामा परेको छ।

Loading...